|

सर्लाही : मलंगवा नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका नवल किशोर यादव विजयी भएका छन्।

४५ वर्षीय यादवले ४२३ मतसहित प्यानलै विजयी भएका हुन्। 

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका राजकिशोर राय यादवले ४११ मत प्राप्त गरेका छन्। 

त्यहाँ वडाध्यक्षको उम्मेदवारमा दुईजना मात्र थिए।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.