|

हेटौँडा : हेटौँडा उपमहानगरपालिका मेयरमा गठबन्धनकी उम्मेदवार मीनाकुमारी लामाले अग्रता लिएकी छन्। सुरुवाती देखि नै झिनो मतान्तर लिइरहेकी गठबन्धनकी उम्मेदवार मीनाकुमारी लामा १ मतले अगाडि रहेकी छन्।

२५०० मत गणना हुँदा लामाकाे ७५४ मत छ भने एमालेका मेयर उम्मेदवार अनन्त पौडेलकाे ७५३ मत रहेकाे छ। त्यस्तै राप्रपाका मेयर उम्मेदवार दिपकबहादुर सिंहले ६९२ मत ल्याएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.