|

काठमाडौं : नेपाल वायुसेवा निगमले जेठ २ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने भएको छ।

निगमको न्यारोबडी विमानले काठमाडौंबाट आगामी सोमबार पहिलो व्यावसायिक उडान गर्ने जनाएको छ। निगमका प्रवक्ता अर्चना खड्काले आज विज्ञप्ति निकालेर काठमाडौंबाट बिहान ६ बजे र भैरहवाबाट बिहान ८ बजे उडान हुने जानकारी दिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.