|

मकवानपुर : हेटौंडाको त्रिपक्षीय प्रतिस्पर्धा रोचक बन्दै गएको छ। मतगणनाको सुरुवातदेखि अग्रता लिइरहेकी गठबन्धनतर्फ एकीकृत समाजवादीकी मीना लामा दुई मतले अगाडि छिन्। एमालेका उम्मेदवार अनन्त पौडेल २ हजार १२८ मतले पछ्याइरहेका छन्।

६ हजार ६४१ मतगणना हुँदा गठबन्धनकी उम्मेदवार लामाले २ हजार १३० मत प्राप्त गरेकी छन्। राप्रपाका दीपक ब.सिंहले २ हजार १ मत पाए। उपमेयरमा गठबन्धमा राजेश बानिया भारी मतान्तरले अगाडि छन्। उनले ३ हजार १६५ मत पाउँदा एमाले उम्मेदवार सुमित्रा काफ्लेले २ हजार ३९६ पाएकी छन्। राप्रपाकी इन्दिरा न्यौपानेले ७०५ पाइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.