|

काठमाडौं : ललितपुर महानगरपालिकामा गठबन्धन तर्फबाट कांग्रेस उम्मेदवार चिरिबाबु महर्जनले एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारभन्दा दोब्बर मतले अग्रता लिएका छन्। 

एक हजार ९ सय २६ मत गणना गर्दा महर्जनले ९८४ मत ल्याउँदा एमालेका ब्यञ्जनकारले ४५१ मत ल्याएका छन्। 

उपमेयरमा भने एमालेकी मञ्जली श्रेष्ठले गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार बाबुराज बज्राचार्यभन्दा धेरै मत ल्याएकी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.