सुनसरी : कोशी गाउँपालिका- २ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ। निर्वाचन कार्यालय कोशी गाउँपालिकाले दिएको जानकारी अनुसार वडा- २ को वडाध्यक्ष पदमा ९७१ मतका साथ ध्यानी उराँवसहित सम्पूर्ण वडा सदस्य काँग्रेसका निर्वाचित भएका छन्।
वडाध्यक्ष पदमा उराँवका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का उमेदवारले ८९२ मत पाए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।