|

काठमाडौं : वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्धजयन्ती। बौद्ध धर्मका प्रवर्तक गौतम बुद्धको जन्म भएको दिनको रूपमा यो दिनको महिमा छ।

बौद्ध चैत्य गुम्बा र बिहारमा विशेष पूजा र बुद्ध महिमाबारे प्रवचन गरिन्छ। श्रद्धालु पनि चैत्यमा भगवान् बुद्धको दर्शनका लागि पुग्ने गर्छन्। काठमाडौंमा विशेषगरी बौद्धनाथ, सवयम्भूनाथ र चारुमतीलगायत बौद्ध तीर्थस्थलमा श्रद्धालुको घुइँचो लाग्छ।

सोमबार बिहान स्वयम्भूनाथ क्षेत्रमा देखिएका यी दृश्य–

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.