|

धनगढी : सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये अहिलेसम्म ३३ वटाको मतगणना सम्पन्न भएको छ। ९ जिल्लाका ३३ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो। ३३ मध्ये १५ स्थानीय तहमा नेपाली काँग्रेस, ११ स्थानीय तहमा नेकपा एमाले र ७ स्थानीय तहमा नेकपा माओवादी केन्द्रका मेयर तथा अध्यक्ष विजयी भएका छन्। 

नेकपा एमालेबाट विजयी 

-बझाङको साइपाल गाउँपालिका : मानबहादुर बोहोरा 
-बझाङको थलारा गाउँपालिका : प्रकाश रोकाया 
-दार्चुलाको महाकाली नगरपालिका : नरसिंह चैसिर 
-बैतडीको पञ्चेश्वर गाउँपालिका : गोरखबहादुर चन्द
-दार्चुलाको शैल्यशिखर नगरपालिका : विजयसिंह धामी
-डोटीको जोरायल गाउँपालिका : दुर्गादत्त ओझा
-कञ्चनपुरको लालझाडी गाउँपालिका : निर्मल राना
-बाजुराको गौमूल गाउँपालिका :हरिबहादुर रोकाया 
-कैलालीको चुरे गाउँपालिका : चक्रबहादुर बोगटी
-दार्चुलाको मालिकार्जुन गाउँपालिका :हीरासिंह धामी
-दार्चुलाको दुहुँ गाउँपालिका : नरेन्द्रबहादुर बडाल

नेपाली कांग्रेसबाट विजयी

-डोटीको बडीकेदार गाउँपालिका : भैरवबहादुर साउद
-बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका : भरत रोकाया
-बैतडीको शिवनाथ गाउँपालिका : कर्णसिंह साउद
-डडेल्धुराको नवदुर्गा गाउँपालिका : लक्ष्मीप्रसाद अवस्थी
-अछाम ढकरी गाउँपालिका : प्रकाशबहादुर साउद
-डडेल्धुराको गन्यापधुरा गाउँपालिका : इन्द्रबहादुर कार्की
-डोटीकोआदर्श गाउँपालिका : गणेशबहादुर खड्का
-अछामको कमलबजार गाउँपालिका : यज्ञप्रसाद ढकाल 
-अछामका बान्नीगणी जयगढ गाउँपालिका : टेकबहादुर साउद
-कन्चनपुरको बेलडाडी गाउँपालिका : हरीशचन्द्र राना 
-बैतडीको सिगास गाउँपालिका : हरिसिंह धामी
-बझाङको बुंगल नगरपालिका : जयबहादुर धामी
-बझाङको मष्टा गाउँपालिका : ज्ञानबहादुर बोहरा
-डोटीको पूर्वीचौकी गाउँपालिका : रामप्रसाद उपाध्याय
-अछामको रामारोशन गाउँपालिका : मानबहादुर साउद

नेकपा माओवादी केन्द्रबाट विजयी

-दार्चुलाको नौगाड गाउँपालिका : दलजितसिंह धामी
-दार्चुलाको मार्मा गाउँपालिका : अध्यक्ष जमनसिंह धामी
-दार्चुला अपिहिमाल गाउँपालिका : अध्यक्ष भक्तसिंह ठेकरे
-डडेल्धुरा आलिताल गाउँपालिका : अध्यक्ष शेरसिंह पार्की
-डोटीको बोकटान फुड्सिल गाउँपालिका : अध्यक्ष कमलबहादुर गड्सिला
-दार्चुलाको लेकम गाउँपालिका : रामदत्त जोशी
-बैतडीको मेलौली नगरपालिका :  मेयरमा भीमबहादुर चन्द (भूकम्प) 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.