|

काठमाडौं : स्थानीय निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। हालसम्म २० हजार भन्दा बढी जनप्रतिनिधि चुनिएको निर्वाचन आयोगले जनाएको छ। 

आयोगको पछिल्लो तथ्यांक अनुसार नगरपालिका प्रमुख-उपप्रमुख, गाउँपालिका अध्यक्ष-उपाध्यक्ष, वडाध्यक्ष लगायतका जनप्रतिनिधि चुनिएका छन्। 

स्थानीय तह निर्वाचन अन्तरगत वैशाख ३० गते भएको मतदानबाट ३२ हजार २ सय ३१ जनप्रतिनिधि चुनिने छन्। यसका लागि १ लाख ४५ हजारले उम्मेदवारी दर्ता गरेका थिए। 

कुन पार्टीका कति

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.