|

पर्सा : वीरगञ्ज महानगरपालिकामा २१ हजार ८८७ मतगणना हुँदा जसपाका उम्मेदवार राजेशमान सिंहले १० हजार ९९४ मतसहित अग्रता लिएका छन्। 

नेकपा एमालेका विजय सरावगीले पाँच हजार १११ मत प्राप्त गरेका छन्। यस्तै राप्रपाका गिरिश गिरीले ४२२ मत ल्याएका छन्। 

उपप्रमुखमा कांग्रेसका इम्तियाज आलमले सात हजार ६२६ मत प्राप्त गरेका छन्। लोसपाका पुरुषोत्तम झाले एक हजार २७५ मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.