|

सल्यान : सल्यानको दस स्थानीय तह रहेकोमा ९ पालिकाको मत परिणाम सार्वजनिक भएको छ। स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको हो।
शारदा नगरपालिका 

कांग्रेस मेयर प्रकाश भण्डारीमत- ६२१७
कांग्रेस उपमेयर सुस्मिता सापकोटा सुनार मत- ५३८०

बनगाड कुपिण्डे नगरपालिका 
मेयर माओवादी कर्ण बहादुर बुढाथोकी मत- ७४६६
उपमेयर कांग्रेस पुरुषोत्तम आचार्य मत- ५४३५
कपुरकोट गाउँपालिका 
अध्यक्ष समाजवादी दुर्गा पुन मत- ३१६० 
उपाध्यक्ष माओवादी केन्द्र  प्रकाश भण्डारी मत- ३२४०
सिद्ध कुमाख गाउँपालिका
अध्यक्ष कांग्रेसका भरत गिरी मत- २१७१
उपाध्यक्ष माओवादीका राम बहादुर बस्नेत मत- २०३५
त्रिवेणी गाउँपालिका 
अध्यक्ष कांग्रेस खिम बहादुर रावत मत- ३३६९ 
उपाध्यक्ष कांग्रेस सिता खड्का पुन मत- ३१८६
कुमाख गाउँपालिका
अध्यक्ष कांग्रेस मान  बहादुर बुढाथोकी
उपाध्यक्ष एमाले लाल बहादुर रावत मत- ४१४३ 
कालिमाटी गाउँपालिका 
अध्यक्ष एमाले दान बहादुर खत्री मत- ३०६२
उपाध्यक्ष एमाले सहनशिलता वली डिसी मत- २९६७
दार्मा गाउँपालिका 
अध्यक्ष माओवादी केन्द्र निम बहादुर केसी मत- ४४६४
उपाध्यक्ष माओवादी जुना मल्ल मत- ४४६६

छत्रेश्वरी गाउँपालिका
अध्यक्ष एमाले ओज बहादुर बुढाथोकी मत- ३८९२
उपाध्यक्ष एमाले बुद्धा केसी मत- ३३८२

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.