|

हेटौंडा : चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीसँग पाँच हजार १३३ को मतान्तर बनाएकी छिन्।

७० हजार ४७४ मतगणना हुँदा दाहालले २७ हजार ४१२ प्राप्त गरेकी हुन्।  सुवेदीले २२ हजार २७९ मत प्राप्त गरेका छन्।

यस्तै उपप्रमुखमा चित्रसेन अधिकारी २९ हजार ५२५ मतसहित अघि छन्। राप्रपाकी हिमला गुरुङले १६७ हजार ३२५ मत ल्याएकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.