|

दाङ : तुलसीपुर उपमहानगरपालिकाको प्रमखमा नेकपा एमालेका टिकाराम खड्काले  प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारसँग १८३ मतान्तरले अग्रता लिएका छन्।
 

२७ हजार ८३ मत गणना हुँदा खड्काले ११ हजार २५६ मत ल्याएका छन्।  कांग्रेसका गेहेन्द्र गिरीले ११ हजार मत ७३ पाएका छन्।

उपप्रमुखतर्फ
एमालेकी स्यानी चौधरीले १० हजार ५४२ मत पाएकी छिन् भने एकीकृत समाजवादीका जोगबहादुर राणाले आठ हजार ५२६ मत ल्याएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.