|

काठमाडौं : नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरू भएको छ। दलको कार्यालय सिंहदरबारमा बैठक जारी रहेकाे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकिय सचिव रमेश मल्लले बताए। 

संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

यही नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते बजेट संसदमा पेश हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.