|

काठमाडौं : २०७७ जेठ १० गते पश्चिम रूकुमको सोतीमा भएको नवराज बिक लगायतको नरसंहारविरूद्ध आज माइतीघरमा विभिन्न संघ संस्थाले प्रदर्शन गरेका छन्।

प्रदर्शनका क्रममा विभिन्न दलित समर्थक, नागरिक अगुवा तथा मानवअधिकारवादी संघ संस्थाले कविता वाचन गर्नुका साथै ‘आभा फर क्रिएशन समूहले सडक नाटकसमेत प्रस्तुत गरेको छ।

भेरीमा बगेका नवराज बिक लगायतको तत्कालीन अवस्थाको बारेमा नाटकमा चित्रण गरिएको थियो।

प्रदर्शन हेरौं तस्वीरमाः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.