सभामुख यथाशिघ्र छलफलमा ल्याउँनुपर्छ : विशाल भट्टराई

|

काठमाडौ : पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि विरुद्ध संसदमा सांसदहरुले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई प्रस्ताव  र एमालेका यज्ञराज सुनुवार र गणेशकुमार पहाडी, राप्रपाका राजेन्द्र लिङ्देन र जनमोर्चाकी दुर्गा पौडेलले समर्थनमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका हुन्। 

मूल्यवृद्धिको बिषयमा छलफल गर्नुको ६ कारण समेत पेश गरेका छन्।  अनेक विकल्प हुँदा हुदै सरकारले बदनियत पूर्वक मूल्यवृद्धिको गरेकाले प्रतिनिधिसभामा छलफल गर्नेपर्ने माग गरेका छन्। 

संसदमा पेश भएको प्रस्ताव सभामुख अग्निप्रसाद सापकोटाले यथाशिघ्र छलफलमा ल्याउने अपेक्षा गरेको सचेतक भट्टराईले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.