|
फाइल

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड रोकथाममा सघाउने सबै सरकारी निकाय र नागरिकलाई धन्यवाद दिएकी छन्।

संघीय संसद्मा सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले ज्यान समेत गुमाएका व्यक्ति र तीनका आफन्त र परिवारप्रति समवेदना प्रकट गरेकी हुन्। 

'कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले चालेका कदमको असरले यसको प्रभाव कम हुँदै गएको छ', उनले भनिन्, 'सबैको सामूहिक प्रयासबाट यसबाट अघि बढ्ने विश्वास राखेकी छु।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.