पूर्व-पश्चिम विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने
पूर्व-पश्चिम विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने
काठमाडौं : सरकारले काठमाडौं उपत्यकामा मेट्रो रेलको विस्तृत अध्ययन गर्ने घोषणा गरेको छ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौं उपत्यकामा मेट्रो रेलको विस्तृत अध्ययन गर्ने बताएकी हुन्।
विराटनगर सुख्खा बन्दरगाहसम्म कार्गो रेल सञ्चालन गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। पूर्व-पश्चिम विद्युतिय रेलमार्ग, रसुवागढी-काठमाडौं र विरगञ्ज-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने समेत बताइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।