|
फाइल तस्वीर

विराटनगर : प्रदेश १ को बजेट अधिवेशन यही जेठ १६ गतेका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सरकारको सिफारिशमा सोमबारका लागि प्रदेशसभाको दशौँ तथा बजेट अधिवेशन आह्वान गरेका हुन्।

‘२०७९ जेष्ठ ९ गतेको सिफारिशमा प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम ०७९ जेष्ठ १६ गते सोमबार ११ बजे प्रदेश १ प्रदेशसभाको दशोँ तथा बजेट अधिवेशन आव्हान गरिएको’  प्रदेश प्रमुखको कार्यालयका प्रवक्त नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.