|

काठमाडौं : वैशाख ३० मा देशैभरि भएको स्थानीय तह चुनावमा अधिकांश महानगरपालिका‚ उपमहानगरपालिका‚ नगरपालिका र गाउँपालिकाको मत गणना सकिएर नतिजा पनि आइसकेको छ। 

मेयरमा प्रमुख राजनीतिक दलका उम्मेदवारलाई पछाडि पार्दै स्वतन्त्र उम्मेदवारले फराकिलो अग्रता लिइरहेको काठमाडौं महानगरपालिकाको मत गणना अन्तिम चरणमा पुगेको छ।

नतिजा आउनुअघि मत गणना भइरहेको राष्ट्रिय सभागृहमा थाहाखबरकी फोटो पत्रकार शिला तिम्सिनाले क्यामरामा उतारेका मतगणना स्थलका केही दृश्यः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.