|

काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख वालेन्द्र साह (बालेन)को विजय र्‍याली  सुरु भएको छ।

महानगरको मतगणनास्थल राष्ट्रिय सभागृहबाट सुरु भएको र्‍याली सभागृहबाट भद्रकाली, सहिद गेट, त्रिपुरेश्वर हुँदै टुँडिखेलमा पुग्नेछ। 

महानगरको मतगणना बिहीबार राति सकिएको थियो। तर, निर्वाचित भएको औपचारिक घोषणा भने   भएको थियो।  महानगरको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल भारी मतसहित विजयी भएकी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.