|

काठमाडौं : सरकारले आर्थिक वर्ष २०७९-८० को राजस्व र व्ययको वार्षिक अनुमान बजेट पारित गरेको छ।

  मन्त्रिपरिषद्को आज बसेको बैठकले आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमान पारित गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले जानकारी दिए।

सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आव २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.