|
फाइल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सैन्य गठबन्धनसँग जोडिएको कुनै सम्झौतामा नेपालले हस्ताक्षर नगर्ने बताएका छन्।

समाजवादी प्रेस संगठनले आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालले एसपिपी फिर्ता लिनेबारे सहमति भने बनि नसकेका बताएका हुन्।

'सेनाको पत्रले प्रश्न उठाएको छ। विगतको समीक्षा गर्नुपर्छ। सैन्य गठबन्धनसँग जोडिएको कुनै सम्झौतामा हस्ताक्षर हुँदैन्', उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.