काठमाडाैं : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नीशोक परेको छ।
श्रीमती शोभा प्रधानको उपचारका क्रममा आज अपरान्ह निधन भएको हाे।
१४ पुस २०१७ मा रामेछाप जिल्लामा जन्मिएकी शाेभाको नेता बिजुक्छेसँग २०४० साल मंसिर ११ गते विवाह भएको थियो।
उनका सुवेग र सुवान दुई छोरा छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।