|

काठमाडौं : कास्की केन्द्रविन्दु भएर ४.९ रेक्टर स्कलको भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहीबार बिहान ३ बजेर ५६ मिनेटमा माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

कास्कीसहित यस आसपासका बागलुङ, पर्वत, म्यादी र तनहुँसम्म भूकम्पको महशुस गरिएको थियो। 

धम्पुसका वडाध्यक्ष वैकुण्ठ भण्डारीले भूकम्पले ठूलो धक्का दिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.