मुग्लिन : वर्षासँगै पहिरो खस्दा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी रूपमा खुलेको छ।
बिहान ६ः३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खस्दा बाटो अवरुद्ध बनेको थियो।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले वर्षा रोकिएसँगै अहिले पहिरो हटाउन सुरु गरिएको जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।