|

पर्वत :  त्यसो त अहिले मुस्ताङ घुम्ने समय होइन। वर्षाका कारण खोलानाला बढेका छन्। पैदल मार्गबाट म्याग्दी हुँदै मुस्ताङ पुग्ने सडक ठाउँ-ठाउँमा अवरुद्ध छन्। मौसम आउने बदलीका कारण यो बेलामा हवाइ उडान समेत हुँदैनन्।

मौसमकै कारण स्थल र हवाइ दुवै मार्गबाट मुस्ताङ जाने सम्भावना रहँदैन। स्थानीय होटेल व्यवसायी छेप्तेन गुरुङका अनुसार साउनको अन्तिम सातादेखि मात्र पर्यटकका लागि बाटो खुल्छ।

त्यसै पनि मनमोहक मुस्ताङ वर्षाका कारण झनै चित्ताकर्षक देखिएको छ। जताततै  मनमोहक दृश्य देखिन्छ। घाम लागेका वेला त झनै यहाँको दृश्य आकर्षक देखिन्छ।

फोटोमा हेर्नुहोस् मुस्ताङ-

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.