|

काठमाडौं : वरिष्ठ कलाकार जयनन्द लामा अभिनित तामाङ भाषाको चलचित्र ‘दार्बुङ’ आगामी असार ३२ गते राष्ट्रिय नाचघर जमलमा प्रदर्शन हुने भएको छ। काठमाडौंको बौद्धस्थित मस्म प्लाजामा ‘दार्बुङ’ चलचित्रको ट्रेलर सार्वजानिक गरिएकाे हाे।

चलचित्र ‘दार्बुङ’ स्व. जयनन्द लामाको अन्तिम तामाङ चलचित्र समेत हाे। कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तानले जातीय चलचित्र हलमा जान नसकेको अफवाह फैलाइएको बताए।

उनले भाषिक चलचित्र बनाउन चुनौति रहेको समेत जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.