|

काठमाडौं : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। उनी पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीसँग आज (सोमबार) साँझ ८:०५ बजे भेटवार्ता गरेका हुन्।

एमाले अध्यक्ष ओलीसँग भेटवार्ताका लागि प्रमुख आयुक्त सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित ओली निवास पुगेका हुन्। प्रमुख आयुक्त थपलिया बा २ झ ३२३१ नम्बरको गाडीमा ओली निवास बालकोट पुगेका थिए।

तर बालकोट सुत्रले भने भेटवार्ताको पुष्टि गरेन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.