|
फाइल तस्बिर

काठमाडौं : मकवानपुर जिल्लामा भीषण वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागले शुक्रबार दिउँसाे साढे ४ बजेसम्म एक घण्टामा मकवानपुर जिल्लाको मकवानपुरगढी र आसपास भीषण वर्षा मापन भएको जनाएको हो।

‘मकवानपुरको कर्रा खोला, साम्री खोला,  बकैया खोलालगायत आसपासका स-साना खोलामा पानीको सतह आकस्मिक रुपमा बढ्न सक्छ, सतर्क रहौ‌ँ,’ विभागले जारी गरेको सूचनामा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.