|

काठमाडौं :   गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सत्तारुढ दल कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघले राष्ट्र बैंक अगाडी प्रदर्शन गरेको छ। 

आज विहान प्रदर्शनका लागि पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले २१  २१ प्रदर्शनकारी पक्राउ गरी  प्रहरी वृत मालिगाँउमा राखिएको छ। 

नेकपा एमालेको आर्थिक विभागमा एम अधिकारीको  नाम समावेश गरिएको भन्दै सत्ता गठबन्धनले विरोध गर्दै आएको छ। एमाले र गभर्नर अधिकारीले भने एम अधिकारी एम अधिकारी महाप्रसाद अधिकारी नभएको प्रष्टिकरण दिइसकेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.