|

सिन्धुपाल्चोक : लगातारको वर्षाले हेलम्बु राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा  सिपाघाट–मेलम्ची सडक खण्ड अवरुद्ध भएको छ। 

जाल्पा क्रसर, रवि क्रसर, लामा क्रसरलगायत स्थानमा पहिरो गएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ। 

मेलम्ची नगरपालिकाका विपद् स्रोत व्यक्ति सुजन दुलालले अवरुद्ध सडक खुलाउन उपकरण पठाएको र केही समयमै यातायात सञ्चालन हुने बताए। 

वर्षाले शनिबार बिहानदेखि अवरुद्ध मेलम्चीबाट हेलम्बु यातायात सेवा पनि नियमित हुनसकेको छैन।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.