काठमाडौं : काठमाडौंको काँडाघारी क्षेत्रमा गएराति परेको भीषण पानीले वितण्डा मच्चाएको छ।
मनोहरा खोलामा आएको बाढीले खोला छेउछाउको बस्ती डुवानमा परेको छ। बाढीले काँडाघारीमा रहेको प्रहरी प्रभाग डुवाउनुका साथै खोला छेउछाउको बस्तीमा समेत ठूलो क्षति समेत पुर्याएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।