|

काठमाडौं :  थाहाखबरले साताभरिको गतिविधिलाई समेटेर शनिबार साताको तस्विर प्रकाशन गर्दै आइरहेको छ।

औपचारिक कार्यक्रमका तस्विर तथा अनौपचारिक दृश्यलाई यस स्तम्भमा समेट्ने गरिएको छ।

यो साताका तस्विर

जहाँ विपत्ति, त्यहाँ सुरक्षाकर्मी : बालाजुस्थित जुत्ता कारखाना लागेको आगो निभाउन प्रयासरत नेपाली सेनाका जवान। 

काम र थकाइ : साउनको चर्को घाममा कामसँगै मस्त निन्द्रामा ठाकुर दाइ। 

पहिचान आ–आफ्नै : विश्व आदिवासी दिवसको अवरमामा आफ्नो पोशाकमा थारू महिला। 

खै खै सेल्फी : मौलिक पोशाकमा सजिएका महिला सामूहिक सेल्फी लिँदै। 

मातृत्व : भर्खरै जन्मेको नानीको स्याहारसुसार गर्दै एक महिला। उनको नजिकै छिन् नानीकी आमा। 

परिश्रम : काठमाडौं कालोपुल छेउ कपडा सिलाउँदै एक व्यक्ति।

फोहोरको साम्राज्य : फोहोर नउठ्दा काठमाडौंमा दुर्गन्ध फैलिन थालेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.