|

काठमाडौं : पुनर्जागरण पार्टीकी प्रवक्ता सदीक्षा के.सी.ले फोहोरमा चलिरहेको​ वर्षौंदेखिको राजनीति अन्त्य गर्न माग गरेकी छन्।

आज फेसबुकमार्फत प्रवक्ता केसीले बालेन सफल वा असफल हुने कुरा प्रधान नभएको भन्दै प्रश्न गरेकी  छिन्, 'बालेन सफल हुने असफल हुने कुरा ठूलो होईन, राजधानीको फोहोर उठ्छ कि उठ्दैन ?'

देशको राजधानीमा सयौँ देशका नागरिकहरु बसोबास गरिरहेकाले काठमाडौंको फोहोरले अन्तरराष्ट्रिय स्तरमै पर्यटनकाे कस्तो सन्देश जान्छ ? भनेर समेत ठूला दलहरुलाई प्रश्न गरेकी छन्।

केसीले भनेकी छन्, 'बालेन असफल हुन्, असफल बनाऊ तर फोहोर उठाऊ।'​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.