|

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामुदायिक विद्यालयमा बसको व्यवस्था गर्न मन्त्रालय पहल गरिरहेको बताएका छन्। आइतबार ज्ञानोदय माविको भवन उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले दरबन्दी मिलान लगायतका समस्या समाधानका लागि पनि आफू लागिपरेको बताए। ‘सार्वजनिक विद्यालय सुधारको अभियान थालिएको छ,सामुदायिक विद्यालयमा पनि बसको व्यवस्था गरिने छ,’उनले भने।

उनले हालसम्म भूकम्पले क्षति पुगेको १२ हजार विद्यालयको भौतिक संरचना बनिसकेको जानकारी दिदैँ बाँकी अबको तीन वर्षमा निर्माणको काम सक्ने दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.