काठमाडौं : थाहाखबरले साताभरको गतिविधिलाई समेटेर शनिबार साताको तस्बिर प्रकाशन गर्दै आइरहेको छ।
औपचारिक तस्बिर तथा अनौपचारिक कार्यक्रमका दृश्यलाई यस स्तम्भमा समेट्ने गरिएको छ।
मृत्यु र सम्मान : नेपाली कांग्रेसका सांसद तथा चिन्तक प्रदिप गिरिको निधन भएपछि पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका शीर्ष नेता
भूकम्पपछि पुनःनिर्माण : २०७२ सालमा भूकम्पले क्षति पुर्याएको जय बागेश्वरी मन्दिर पुन: निर्माण
के छ त नयाँ खबर : पत्रिकामा समाचार पढ्दै बाटोमा चिना हेर्ने एक व्यक्ति
स्वयम्भुनाथ : साँझमा देखिएको स्वयम्भु नाथ मन्दिर।
अवैध संरचनामा महानगरको कडाई : काठमाडौं महानगरको बिजुलीबजारस्थित अल्फा बिटामा निर्माण भएको अवैध संरचनामा डोजर चलाइँदै
सवारी चाप : रत्नपार्क भद्रकाली सडकखण्डमा देखिएको सवारी चाप
आमाको माया : आफ्नो बच्चालाई खाना खोजेर खुवाउँदै बाँदर
तपाईंको ईमेल गोप्य राखिनेछ ।