काठमाडौं : थाहाखबरले साताभरको गतिविधिलाई समेटेर शनिबार साताको तस्विर प्रकाशन गर्दै आइरहेको छ।
औपचारिक तस्विर तथा अनौपचारिक कार्यक्रमका दृश्यलाई यो स्तम्भमा समेट्ने गरिएको छ।
यो साताका तस्विर–
खुला फुटपाथ : पार्किङ गरी राखिएका मोटरसाइकल र बस हटाएपछि खुला काठमाडौं जिल्ला अदालत अगाडिको फुटपाथ।
कलामा भगवान् : विश्वकर्मा पूजाका लागि मूर्ति बनाउँदै कालिगढ।
न्याय कहिले ? : मिटरब्याज पीडित किसान एक महिनादेखि माइतीघरमा धर्ना दिइरहेका छन्।
पीडाको पराकाष्ठा : मिटरब्याज पीडित महिला काठमाडौंको माइतीघरमा।
एक क्लिक! : तीजको अवसरमा पशुपतl क्षेत्रमा सुरक्षामा खटिएका महिला सुरक्षाकर्मीको फोटो खिच्दै सहकर्मी।
एकछिन आराम गरौँ है! : ब्लाङकेट व्यापारी आकाशेपुलमा आराम गर्दै।
नगरी काम पुग्दैन खान साँझ र बिहान : सामान बोकेर गन्तव्यमा जाँदै श्रमिक।
तपाईंको ईमेल गोप्य राखिनेछ ।