|

काठमाडौं : सीट बाँडफाँटको टुंगो लगाउन सत्तारुढ गठबन्धन दलहरुको बैठक आज पनि बस्दै छ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहान ८ बजे बैठक बैठक बस्न  सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनाकारी दिए। उनले ८० प्रतिशत सिटमा भागबण्डा मिलेको र आज बस्ने बैठकले त्यसलाई टुंगो लगाउने दाबी पनि गरे। 

आजको बैठकले सीट बाँडफाँट टुंगो लगाउने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको पनि दाबी छ। आजको बैठकमा राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको र गठबन्धनको आगामी रणनीतिबारेमा पनि छलफल हुने बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.