|

काठमाडौं : महानगरका मेयर बालेन शाहले उच्च अदालतप्रति व्यंग्य गरेका छन्।

टुकुचा खोलालाई उत्खनन गर्ने क्रममा उच्च अदालतले कारण देखाऊ आदेश जारी गरेपछि उनले अदालतलाई व्यंग्य गरेका हुन्।

उनले भनेका छन्, 'फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ, अदालतले टुकुचा (इच्छुमती) नदीलाई खोला भन्न सक्दैन भने, नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?'


 


 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.