काठमाडौं : थाहाखबरले साता भरको गतिविधिलाई समेटेर शनिबार साताको तस्बिर प्रकाशन गर्दै आइरहेको छ।
औपचारिक तथा अनौपचारिक कार्यक्रमका दृश्यलाई यो स्तम्भमा समेट्ने गरिएको छ।
साताका तस्बिर–
जितको खुसी : साफ महिला च्यम्पियनसिपको उपाधि जितेपछि खुसी हुँदै बंगलादेशी खेलाडी
संविधानलाई स्ल्यालुट : संविधान दिवसको दिन टुँडिखेलमा कवाज गर्दै सुरक्षाकर्मी
स्वयम्भूबाट धरहरा : काठमाडौंको घनाबस्तीसँगै स्वयम्भूबाट देखिएको धरहरा
आगलागी आतंक : कपनस्थित एक घरमा लागेको आगो
स्तुपा : कपनस्थित बौद्धस्तुपाको रमणीय दृश्य
बिस्फोटपछिको उद्धार : कपनस्थित एक घरमा लागेको आगो निभाउने प्रयास गर्दै सुरक्षाकर्मी
सेल्फी: अनामनगरस्थित अक्सिडेन्टल स्कुलको पर्खाल भत्काउन पुगेको महानगरको टोलीसँग सेल्फी खिच्दै बालबालिका
तपाईंको ईमेल गोप्य राखिनेछ ।