|

काठमाडौं : नेपाल प्रहरीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि भर्ती गर्ने म्यादी प्रहरीको लिखित परीक्षा भइरहेको छ।

बागमती प्रदेशका लागि भर्ती गरिने म्यादी प्रहरीको लिखित परीक्षा आज ​कीर्तिपुरस्थित लेबेरेटरी विद्यालयको खेल मैदानमा भइरहेको हो।

नेपाल प्रहरीको प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार देशभरिका लागि आवश्यक १ लाख १५ हजार म्यादी प्रहरीका लागि भदौ ३० गतेदेखि असोज ६ गतेसम्म आवेदन मागेको थियो। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.