|

काठमाडौं : थाहाखबरले साताभरको गतिविधिलाई समेटेर शनिबार साताको तस्विर प्रकाशन गर्दै आइरहेको छ।

औपचारिक तथा अनौपचारिक कार्यक्रमका दृश्यलाई यो स्तम्भमा समेट्ने गरिएको छ।

 यो साताका तस्विर–

चचहुइँ सरर... : दशैँको अवसरमा पिङ खेलेर रमाउँदै। 

चंगा चेट : दशैँको उल्लासमा चंगा उडाउँदै बालक।

विदाइको क्षण : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक आमा। 

चाँडै भेटौँला: वैदेशिक रोजगारका लागि जाँदै नेपाली । 

आइपुगेँ है : वैदेशिक रोजगारबाट फर्किएका युवक। 

दशैँका शक्तिपीठ : काठमाडौँको मैतीदेवी मन्दिरमा श्रद्धालु। 

विचार मिलेपछि... : राप्रपामा प्रवेश गरेपछि अध्यक्ष राजेन्द्र लिङ्देनसँगै अभिभवादन गर्दै रवीन्द्र मिश्र।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.