|

काठमाडौं : बडादशैंको अवसरमा कलाकारहरूले मान्यजनको हातबाट टीका लगाएका छन्।  कलाकारहरूले आ-आफ्ना घरमा मान्यजनको हातबाट टीका लगाएका हुन्।

दुर्गापक्षको मुख्य दिन आज विजयादशमीको दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको टिका लगाइन्छ। टीका प्रसाद ग्रहण गर्ने साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:५१ बजेको साइत उत्तम रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.