|

सुर्खेत : भेरी करिडोर यात्रा गर्दै उपल्लो डोल्पासम्म पुग्दा दर्जनौँ सुन्दर दृश्यहरूको अवलोकन गर्न सकिन्छ। यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरू घुम्न जाने मुख्य ठाउँ बन्दै आएको छ।

जाजरकोट, रुकुम पश्चिम हुँदै डोल्पासम्मको गन्तव्य सबैको लागि रोजाइ बन्दै आएको छ। भेरी नदीको किनारै किनार भेरीको सुसावट अनि पहेँलपुर धान झुलेको तस्बिरले सबैको मन प्रफुल्ल बनाउने गरेको छ।

केही तस्वीर झलक :


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.