|

काठमाडौं : थाहाखबरले साताभरको गतिविधि समेटेर शनिबार साताको तस्विर प्रकाशन गर्दै आइरहेको छ।

औपचारिक तस्विर तथा अनौपचारिक कार्यक्रमका दृश्यलाई हामी यो स्तम्भमा समेट्ने गरेका छौँ।

यो साताका तस्विर–

डोकोभरि सयपत्री : तिहारका लागि बजारमा लैजान फूल टिप्दै इचंगुका किसान । 

सहयोगीलाई सम्मान : नेपाल प्रहरीकोब केनाइन शाखामा कुकुरपूजा गर्दै प्रहरी जवान ।

नयाँ वर्षको उल्लास : नयाँ वर्ष ११४३ लाई स्वागत गर्दै नेवार समुदाय ।

तिहारको झिलिमिली  : लक्ष्मीपूजाको दिन हलचोकबाट देखिएको काठमाडौं ।

लक्ष्मी बोलाइँदै : लक्ष्मीपूजाका दिन आँगनमा बनाइएको कला।

भाइटीका लागि जोहो : भाइटीकाका लागि माला किन्दै  महिला।

निधारमा लर्काएर सप्तरंगी टीका : काठमाडौंको बालगोपालेश्वरमा टिका लगाउँदै श्रद्धालु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.