|

काठमाडौं : काठमाडौंमा रहेका मधेशी मूलमा श्रद्धालुले पनि उदाउँदो सूर्यलाई अर्घ्य दिई छठपर्व समापन गरेका छन्।

विशेषगरी वागमती नदी किनार, कमलपोखरीलगायत क्षेत्रमा बसेका व्रतालुले उदाउँदो सूर्यलाई अर्घ्य दिई व्रत पूरा गरेका हुन्। 

पाशुपत क्षेत्रस्थित गुह्येश्वरी गौरीघाट आसपास ठूलो संख्यामा बसेका श्रद्धाललुले यसरी व्रत पूरा गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.