|

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर चारमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र  एमाले विदेश विभाग प्रमुख राजन भट्टराई चुनावी मैदानमा छन्। अहिले दुवै नेता चुनावी घरदैलोमा व्यस्त छन्। 

५ वर्षअघि बाम गठबन्धनको तर्फबाट चुनाव लडेका भट्टराईलाई हराएर थापा विजयी भएका थिए। 

अघिल्लो चुनावमा गठबन्धन दललाई समेत पराजित गरेका गगनको यो पटक शक्ति बढेको छ भने एमाले समेत फुटेको अवस्थामा भट्टराई कमजोर मान्ने गरिएको छ। 

यद्यपि गत स्थानीय तह निर्वाचनलाई आधार मान्ने हो भने एमाले र कांग्रेसको बराबरी हैसियत देखिन्छ। अहिले दुवै नेता घर दैलोमा व्यस्त छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.