|
तस्वीर : रोयर्टस

कतारमा नोभेम्बर २० देखि आयोजना हुने फिफा विश्वकप ८ वटा रंगशालामा हुँदैछ।​ भव्यरुपमा तयार पारिएका अधिकांश रंगशाला विश्वकप सकिएपछि दर्शक क्षमता घटाइने कतारले जनाएको छ।

विभिन्न देशका खेलाडीहरू कतार पुगेका छन्। विश्वकपका लागि हरेक देशमा टिमले युवा र अनुभवी खेलाडी मिलाएर टिम निर्माण गरेका छन्।

अहिले कतारका विभिन्न गल्ली र चोकहरू फुटबलमय बनेको छ।  

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.