|

काठमाडौं : कलाकार तथा निर्माता दीपकराज गिरीले यो पटक मतदान गर्दा गल्ती नगर्ने बताएका छन्। पाँच वर्षअघि मतदान गर्दाको फोटो सामाजिक सञ्जालमा राख्दै उनले क्याप्सनमा यसपटक गल्ती नगर्ने जनाएका हुन्। 

आफू कुनै पनि पार्टीमा आबद्ध नरहेको बताउने गिरीले यो पटक ६० वर्ष कटेका उम्मेदवारलाई भोट नदिने जनाएका छन्। पछिल्लाे ‘स्टाटस’मा उनले लेखेका छन्, ‘५ वर्ष अगाडिको फोटो हो। त्यतिवेला गरिएको गल्ती यो पल्ट दोहोरिन्न। नयाँ जोशका साथ आएका युवा उम्मेदवारहरूलाई शुभकामना !!!’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.